30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

रेडक्रस प्रदेश २ का नव निर्वाचित अध्यक्ष मियाँलाई समाजिक संस्थाद्वारा सम्मान

samajik sanstha_kalikatimes

वीरगंज, २ बैशाख ।
सामाजिक संस्था जिल्ला समन्वय समिति, वीरगंजले सोमबार एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहमद मियाँलाई सम्मान गरेको छ ।

संस्थाको सलाहकार समेत रहेका नव निर्वाचित अध्यक्ष मियाँलाई सम्मान गरिएको सामाजिक संस्थाका हरिन्द्र साहले वताए । वीरगंज राधेमाई स्थित रहेको संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष मियाँलाई दोसल्ला ओढाई फुलको माला र अविरको टिका लगाई सम्मान गरिएको उनले जानकारी गराए ।

संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका बृजकिशोर पटेल, संस्थाका उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रबेश साह लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.949 sec. Memory consumption:81.49 mb