31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

फुलको मालामा ज्योति र कुबेरको रोमान्स

काठमाडौं । गायक उर्गेन लामाको स्वर रहेको ‘फुलको माला’ गीत सार्वजनिक भएको छ । गायक उर्गेनको उक्त गीतमार्फत ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ र मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेका छन् ।

शब्द तथा संगीत गायक उर्गेनकै रहेको यस गीतको भिडियो समेत गायक आफैले निर्देशन गरेका छन् । ह्यारी महर्जनले छायांकन गरेको यस गीतको छायांकन काभ्रेको तेमाल गाउँमा गरिएको छ । दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उर्गेनले दर्जनौं गीत सार्वजनिक गरिसकेका छन्न ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:3.922 sec. Memory consumption:81.65 mb