21.4 C
Birgunj
20 October 2024
KALIKATIMES.COM

३ लाख ५० हजार मुल्य बराबरको पटका नष्ट

वीरगंज, १९ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज रु ३ लाख ५० हजार मूल्य बाराबरको विभिन्न किसिमको पटकाहरु नष्ट गरेको छ ।

दिपावली (तिहार) र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी तथा यस कार्यालय मातहतका कार्यालयहरुबाट समेत खटिएको टोलीले नियन्त्रणमा लिएको पटकाहरु स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको हो ।

सुरक्षार्थ खटिएको प्रहरी टोलीले वीरगंज रक्सौल सिमा नाकाहरुको विभिन्न स्थानहरुमा चेकजांच गर्ने क्रममा पटकाहरु पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

कालिका टाईम्स
SQL requests:216. Generation time:4.130 sec. Memory consumption:81.43 mb