34.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

मदर्सा अर्गनाइजेसन अफ नेपालको चौथो अधिबेशन सम्पन्न

वीरगंज, १२ कात्तिक ।
मदर्सा अर्गनाइजेसन अफ नेपालको चौथो अधिबेशन आज वीरगंजमा सम्पन्न भएको छ । रोयाल पार्टी प्यालेस वीरगंजमा भएको अधिबेशन सप्पन्न भएको हो ।

मदर्सा अर्गनाइजेसनका अध्यक्ष हाजी मैनुदिन अनसारीको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य एकबाल मियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विनोद लोसाली, शशिकपुर मियाँ, नेजामुदिन समानी, प्रदेश सभा सदस्य करिमा बेगम, पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतकाले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.335 sec. Memory consumption:82.43 mb