31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

वीरगंजमा पहिलो चोटि सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि तालिम हुने

वीरगंज, ८  कात्तिक । वीरगंजमा रहेको टिच टेक सर्भिसले सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि विन्टर तालिम २०१८ संचालनमा आउदै छ । वीरगंजको लिंकरोड अवस्थित स्मार्ट कम्प्युटर टेक्नोलोजीको कक्षा कोठामा पहिलो चोटि सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि तालिम संचालनमा आएको टिच टेक सर्भिसका प्रबन्धक शैलेश यादवले जानकारी दिए ।
सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि विन्टर तालिममा आईटी, जाभा, डाटा साईन्स, नेटवरकिंग, क्लाउड कम्पुटिंग, एथिकल हैकिंग, फुट स्टक वेभ, एन्ड्रोईड विथकोर डाटा लगायतको सबै सफ्टवेर सम्बन्धित तालिम दिने यादवले बताए । विन्टर तालिममा सफ्टवेरको अध्ययन प्रत्यक्ष रुपमा हेराउने, सिकाईको प्रमाणपत्र हस्तानान्तरण गर्ने, तालिमबाट माईक्रोसफ्ट तालिम प्रमाणपत्र प्रदान गरीने , एकै साथ ५ जना नाम दर्ता गराए छुट प्रदान गरीने व्यवस्था रहेको यादवले बताए ।
तालिममा बाट दक्ष भए रोजगारीको व्यवस्था समेत प्रदान गरीने यादवले जानकारी दिए । तालिममा माईक्रो सप्ट द्धारा प्रमाणित दक्ष तथा अनुभवी प्राध्यापकले प्रशिक्षण दिने यादवको भनाई छ । सफ्टवेर सम्बन्धित तालिमका ईच्छुक व्यतिmले अंग्रजी बुझने कुनै पनि क्षेत्रका बिद्यार्थीलाई समाबेश गराईने व्यवस्था रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:207. Generation time:5.862 sec. Memory consumption:82.21 mb