28.6 C
Birgunj
8 March 2025
KALIKATIMES.COM

नम्रताले रेड कार्पेटमा किन सबैको ध्यान खिचिन् ?

बिहिबार बेलुकी नायिका नम्रता श्रेष्ठ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रिमियरमा पुगिन् । नम्रता निर्देशक दिनेश राउत, हेमराज वीसीको साथमा रेड कार्पेटमा पुगेकी थिइन् ।

रेड कार्पेटमा नम्रताले सबैको ध्यान खिचिन् । आखिर किन त ? नम्रता सार्वजनिक कार्यक्रममा खासै पुग्दिनन् । यसैले पनि मिडियाका लागि उनको तस्बिर विशेष हुन्छ । अर्कोतिर, चलचित्र ‘जाइरा’का लागि नम्रताले कपाल काटेकी थिइन् । नम्रताको कपाल स्टाइल अहिले गज्जबको देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:212. Generation time:5.784 sec. Memory consumption:82.54 mb