Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026

Tag: #पक्राउ

स्राेत नखुलेकाे आठ लाख नगदसहित वीरगंजका फकिर पक्राउ

वीरगंज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा आठ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा...

होटलमा काम लगाइदिने भन्दै जबर्जस्ती यौन व्यवसायमा लगाउने पक्राउ

भक्तपुर । युवतीहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको...

चोरीको मोटरसाईकलसहित तिन जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ निवासी...

लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.१८ निवासी ३८ बर्षिय शिवलाल महतो...

वीरगंजबाट अवैध हतियारसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले अवैध हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.२४ सिर्सिया निवासी वर्ष २७ को दिपेन्द्र...

बाराबाट ३ जना फरार प्रतिवादी पक्राउ

वीरगंज । बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएकाे प्रहरी टाेलीले साेमबार लेनदेन मुद्दाका फरार प्रतिवादी...

वीरगंजबाट लागु औषधसहित एक जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध डाईजीपाम, नुर्फिन र प्रोमाथाईजिन सहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले आइतबार...

सिफारिस