Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट अवैध हतियारसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अवैध हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.२४ सिर्सिया निवासी वर्ष २७ को दिपेन्द्र साह र साेही ठाउँ बस्ने वर्ष २३ को सनोज गुप्तालाई रहेका छन् ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २ नं.प्रदेश प्रहरी कार्यालाय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्सासमेतको संयुक्त टोलीले मंगलबार सांझ ६:१५ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१३ श्रीपुरस्थित हुलाकी रोडबाट दुबै जनालाई पक्राउ गरेकाे हाे ।

 दुबै जनाकाे साथबाट गोली नभएको कटुवा पेस्तोल १ थान फेला परेकोले उक्त कटुवा पेस्तोल बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका दुबै जनामाथी हात हतियार मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएकोव्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...