वीरगंज । नेपाली कांग्रेस क्षेत्र नं. २ पर्साले बुधबार वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्षेत्रिय भेला सम्पन्न भएको छ ।
वीरगंजको घडिअर्वा स्थित...
वीरगंज । नेपाली कांग्रेसले संविधान संशोधन गरी मधेशको मांग सम्बोधनगर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले वताउनु भएको छ । पर्साको धोबिनी गाउँपालिकामा आयोजित...
पर्सा । नेपाली कांग्रेस पर्साका नेताहरुले बर्तमान सरकार र पर्साका जनप्रतिनिधीहरुले पनि जनताको कामभन्दा आफनो व्यतिmगत स्वार्थमा डुबेको आरोप लगाएका छन । पर्साको छिपहरमाई गाउँपालिकामा...
वीरगंज । सरकारले सबै संबैधानिक निकायलाई नियन्त्रणमा लिन खोजेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा,...
वीरगंज । देशमा भष्ट्राचार, बलातत्कार, हिंसा र महंगीको सिमा नाघेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वताएका छन । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान...