Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंजलाई राजधानी बनाउन लड्नु पर्छ : प्रदेश सांसद राजेश्वर साह (भिडियो सहित)

spot_img
spot_img

वीरगंज । वीरगंजलाई प्रदेशको राजधानी बनाउ शिर्ष नेताको अभाव महसुस भएको प्रदेश सांसद राजेश्वर साहले वताएका छन । शिर्ष नेता भए पनि पइसा कमाउन मै व्यस्त भएको आरोप सांसद साहले लगाएका हुन ।

वीरगंजको घण्टाघरमा मंगलबार आयोजित नेपाली कांग्रेसको जागरण अभियानमा वौल्दै प्रदेश सांसद साहले पर्सा कै मुख्यमन्त्री पनि शिर्ष नेता नै भए पनि पइसा कमाउन मै व्यस्त देखिएको आरोप लगाएका हुन । नेपाली कांग्रेसका नेता समेत रहेका साहले मुख्यमन्त्री लालबाबु राउतले वीरगंजलाई राजधानी बनाउन एक पटक पनि नबोलेको वताएका हुन ।

वीरगंजलाई राजधानी बनाउन हामीले लडनु पर्ने वताउदै साहले वीरगंज राजधानी नभए हाम्रो सन्तत्तीले दोस्ने समेत वताएका हुन । बाराका भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनल पनि पइसा कमाउन मै व्यस्त रहेको आरोप समेत साहले लगाएका हुन ।

वीरगंजलाई राजधानी बनाउन घोषणा गर्नेहरुले पनि अहिले बनाउल बेलामा पछाडी हटेको समेत साहले वताएका छन । मधेशी दलहरु अहिले वीरगंजलाई राजधानी बनाउन बोल्न समेत छोडेको उनले जानकारी गराएका हुन । प्रदेश नं. ३ को राजधानी हटौडा र १ नं. को राजधानी बिराटनगर हुन सक्छ भने प्रदेश नं. २ को वीरगंज किन हुन नसक्ने साहले प्रशन समेत गरेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...