Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

Tag: #निधन

प्रेस युनियन पर्साका अध्यक्ष कुर्मीलाई मातृ शाेक

वीरगंज । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी र नेपाल ट्रेड युनियन कांग्रेस प्रेदेश २ का अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीलाई मातृ शाेक परेकाे छ...

ठाकुर राम क्याम्पस प्रमुख डा. कुशवाहाको निधन

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. राजदेव कुशवाहाको निधन भएको छ । जन्डिस रोगको उपचारको क्रममा काठमाण्डौमा रहनु भएका डा. कुशवाहको गएराती...

प्रदेश सांसद कलवारलाई पितृ शाेक

वीरगंज । प्रदेश सांसद सिंहासन साह कलवारलाई पितृ शाेक परेकाे छ । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहिया निवासी सांसद कलवारकाे ८५ बर्षिय बुवा...

भेडिहारीले ६ महिनामा यी ३ नेता गुमाए

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीले ६ महिना भित्र ३ नेता गुमाएकाे छ ।  २०७६ सालकाे हाेली यता भेडिहारीका ३ अगुवाकाे...

उप सभापति एवं पूर्व गाविस उपाध्यक्ष रामाधार साहकाे निधन

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ निवासी साविक गाबिस भेडिहाकारीका पूर्व उपाध्यक्ष रामाधार साह तेलीकाे निधन भएकाे छ । नेपाली कांग्रेस कालिकामाई...

बस्डिलवाका पूर्व गाविस उपाध्यक्ष महताेकाे निधन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २९ निवासी साविक गाबिस बस्डिलवाका पूर्व उपाध्यक्ष देवनाथ महताेकाे निधन भएकाे छ । नेपाली कांग्रेसका स्थानिय नेतासमेत रहेका ...

पूर्व गाविस अध्यक्ष चाैरसियाकाे निधन

वीरगंज । पर्साकाे साविक गाविस भेडिहारीका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद चाैरसियाकाे आज विहान निधन भएकाे छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ७५...

सिफारिस