Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बस्डिलवाका पूर्व गाविस उपाध्यक्ष महताेकाे निधन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २९ निवासी साविक गाबिस बस्डिलवाका पूर्व उपाध्यक्ष देवनाथ महताेकाे निधन भएकाे छ । नेपाली कांग्रेसका स्थानिय नेतासमेत रहेका  ७५ बर्षिय महताेकाे शुक्रबार विहान ७:१५ बजे निधन भएकाे हाे । 

महताेकाे आजै धार्मिक परम्परा अनुसार आफ्नै गाउँकाे आर्यघाटमा अन्त्येष्टि समेत गरिएकाे छ । त्यसभन्दा पहिला नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टीकाे झन्डा ओढाएर अन्तिम बिदाई तथा श्रद्धान्जली अर्पण गरेका थिए ।

अन्त्येष्टिमा नेपाली कांग्रेस वीरगंज २९ का वडा इकाई समितिका सभापति सिगेशवर साह, सचिव समिद खाँ, वडा नं. २८ का सभापति सरिक महताे, तरुण दलका पूर्व जिल्ला सचिव बलराम यादव, पूर्व क्षेत्रिय सदस्य लालबाबु साह, क्रियाशिल सदस्य अबदुल ओकिल मियाँ, रामअयाेध्या महताे, पुनदेव महताे, हिरा महताे, राजेन्द्र महताे लगायतकाकाे सहभागिता रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...