Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

ठाकुर राम क्याम्पस प्रमुख डा. कुशवाहाको निधन

spot_img
spot_img

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. राजदेव कुशवाहाको निधन भएको छ । जन्डिस रोगको उपचारको क्रममा काठमाण्डौमा रहनु भएका डा. कुशवाहको गएराती काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको हो । 

नर्भिक अस्पतालको अघि सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखेर उपचार भइरहदा  आज बिहान २ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. कुशवाहको अन्त्येष्टि आजै उँहाको पैतृक गाउँ वीरगञ्ज महानगरपालिकास्थित कोहड़ीमा हुने कार्यक्रम रहेको छ ।

डा. कुशवाह गणित ज्ञाता हुनुहुन्थ्यो ।  वीरगञ्जस्थित ओम नेशनल एकेडमीका संस्थापक निर्देशक समेत रहनु भएका डा.कुशवाहा अन्तरमुखी स्वभावको रहेको उहाँका सहकर्मीको भनाई छ । उहाँको निधनले बीरगंजले एक जन सुबिख्यात प्रात्र गुमाएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसको प्राज्ञीक वतावररण राम्रो बनाउने प्रतिवद्धता जनाउनु भएका डा.कुशवाहाको निधनले ठुलो क्षती पुगेको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...