Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पूर्व गाविस अध्यक्ष चाैरसियाकाे निधन

spot_img
spot_img

वीरगंज । पर्साकाे साविक गाविस भेडिहारीका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद चाैरसियाकाे आज विहान निधन भएकाे छ ।

कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ७५ बर्षिय चाैरसियाकाे निधन भएकाे हाे । पूर्व गाविस अध्यक्ष चाैरसियाकाे अस्पताल लैजाने क्रममा विहान ६:१५ बजे निधन भएकाे स्थानिय जयप्रकाश चाैरसियाले वताए ।

उनले भने ” आज विहान श्वास प्रश्वासमा समस्या आएपछि एमबुलेन्समा उहांलाई अस्पताल लैजाने क्रममा झाैवास्थित अचेत हुनु भएकाे थियाे । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पालमा पुग्दा अस्पतालले मृत घाेषण गरेकाे थियाे ।”

चाैरसिया तत्कालिन सदभावना पार्टीबाट बि.स. २०५० सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

चाैरसियाकाे हिन्दु परम्परा अनुसार आजै आफ्नै गाउँकाे आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...