Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रदेश सांसद कलवारलाई पितृ शाेक

spot_img
spot_img

वीरगंज । प्रदेश सांसद सिंहासन साह कलवारलाई पितृ शाेक परेकाे छ ।

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहिया निवासी सांसद कलवारकाे ८५ बर्षिय बुवा हरिलाल साह कलवारकाे बुधबार दिउसाे ३ बजे निधन भएकाे हाे ।

काठमाण्डाैस्थित न्युराे हस्पिटलमा उपचारको क्रममा जनता समाजवादी पार्टीका पर्सा इन्चार्ज समेत रहेका सांसद कलवारकाे बुवाकाे निधन भएकाे समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदले वताए ।

उहाँको पार्थिव शरीरलाई बिहिबार विहान पैत्रिक गाउँ छिपाहारमाई गाउँपालिकाकाे वडा न १ भलुवहियामा दाहसंस्कार गर्ने कार्यक्रम रहेकाे अहमदले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...