Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रेस युनियन पर्साका अध्यक्ष कुर्मीलाई मातृ शाेक

spot_img
spot_img

वीरगंज । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी र नेपाल ट्रेड युनियन कांग्रेस प्रेदेश २ का अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीलाई मातृ शाेक परेकाे छ ।

पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ३ मैनपुर स्थायी घर भएका दुबै दाजुभाईका १०० बर्षिय आमा धुपिया देबीकाे मंगलबार अपरान्ह ४ बजे निधन भएकाे हाे ।

वीरगंज १४ स्थित आफ्नै घरमा निधन भएकाे आमाकाे बुधबार विहान स्थायी घर मैनपुरमा अन्त्येष्टि गरिने अध्यक्ष कुर्मीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...