Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026

Tag: headline

नयाँ वर्षको अवसरमा स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित ¥याली

वीरगन्ज, १ वैशाख । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित वीरगन्ज युथ एकडेमीले नयाँ वर्षको अवसरमा जनचेतनामुलक ¥याली निकालेको छ । वीरगन्जको घण्टाघर स्थितबाट निकालिएको...

पोखरिया नगरपालिकामा कुस्ती प्रतियोगिता सम्पन्न

पर्सा, ३० चैत । पर्साको पोखरिया नगरपालिकाको वडा नं. ३, बसन्तपुरमा शनिबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । रामनवमीको अवसरमा बसन्तपुरमा लागेको मेलामा कुस्ती प्रतियोगिता...

राजपाद्वारा वीरगंजमा विरोध प्रदर्शन

वीरगंज, २९ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले शुक्रबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ । ९ बुंदै माग सहित वीरगंजको घण्टाघरबाट निस्केको राजपाको बिरोध...

शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाचो रहेको – सांसदले पाण्डे

वीरगंज,२९ चैत । ने.क.पा पूर्व अर्थ मन्त्री एवम सांसद सुरेन्द्र पाण्डेले शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाचो रहेको बताए ।४० औ शिक्षक दिवस तथा अम्विका...

मधेसमा चैती छठ पर्व तेश्रो दिन मनाइयो

वीरगन्ज,२८ चैत । छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुले तराई तथा मधेसमा अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिएका छन् । चैत शुक्लपक्षमा चार दिनसम्म...

पत्रकार र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

वीरगंज, २८ चैत । आवाज एफ.एम ८८ मेगाहर्जको तेश्रो वार्षिकोत्सवको अवसरमा बिहिवार पत्रकार र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । संघिय प्रहरी...

बारा र पर्सामा भीषण हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि

काठमाण्डौ २८ चैत । – मौसमविद्को टोलीले १० दिनअघि बारा र पर्सामा आएको भीषण हावाहुरीको स्थलगत अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्दै मौसम प्रणाली ‘टोर्नाडो’...

सिफारिस