Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पोखरिया नगरपालिकामा कुस्ती प्रतियोगिता सम्पन्न

spot_img
spot_img

पर्सा, ३० चैत ।
पर्साको पोखरिया नगरपालिकाको वडा नं. ३, बसन्तपुरमा शनिबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । रामनवमीको अवसरमा बसन्तपुरमा लागेको मेलामा कुस्ती प्रतियोगिता सम्पन्न भएको हो ।

कुस्ती प्रतियोगितामा भारत बनारसका संजय यादव उत्कृष्ट घोषित भए । यादवले भारत गोरखपुरका पप्पु ठाकुरलाई पराजित गरेका थिए । वडाध्यक्ष अजय साह कलवारको अध्यक्षतामा भएको कुस्ती प्रतियोगिताको उदघाटन नगर प्रमुख दिपनारायण रौनियार (मन्टु) ले गरेका थिए ।

नगर प्रमुख रौनियारले कुस्ती प्रतियोगितामा भाग लिएका खेलाडीहरुको हात मिलाएर प्रतियोगिताको शुभारम्भ गर्ने गरेका थिए । प्रतियोगितामा भारत रामनगर, हरियाणा, बागहा, नेपालका मिर्जापुर, गर्दौल, तुल्सी बर्वा लगायतका पहलवानहरु भाग लिएका थिए । कुस्ती प्रतियोगिताको अतिथीमा दर्शन यादव, पारस साह लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...