Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नयाँ वर्षको अवसरमा स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित ¥याली

spot_img
spot_img

वीरगन्ज, १ वैशाख ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित वीरगन्ज युथ एकडेमीले नयाँ वर्षको अवसरमा जनचेतनामुलक ¥याली निकालेको छ । वीरगन्जको घण्टाघर स्थितबाट निकालिएको ¥यालील माइस्थान, महावीर स्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो ।

एकडेमीका अध्यक्ष मधुकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेकपाका नेता प्रभु हजरा, विचारी यादव, बालगोपाल थापा, किशोरी कुशवाहा, बाबुराम कौशिक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा खेलाडीहरुलाई प्रोत्साहनको निम्ति मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष हजारले रु १० हजार, नारायणी स्टेशनरी रु १० हजार, हेमन्त चौरसिया रु १५ हजार, नेशनल एकडेमी रु ४ हजार ५ सय, क्लबका मधुकृष्ण महर्जन रु १० हजार लगायतले सहयोग प्रदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...