Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

राजपाद्वारा वीरगंजमा विरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज, २९ चैत ।
राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले शुक्रबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ । ९ बुंदै माग सहित वीरगंजको घण्टाघरबाट निस्केको राजपाको बिरोध जुलुश माइस्थान, महाविरस्थान, आदर्शनगर हुदै वीरगंज बजार क्षेत्रको परिक्रममा गरेको थियो ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, संविधान संसोधनको मांग पुरा गर, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहा गर, आन्दोलनकारी माथीको मुद्दा फिर्ता गर, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्तय गर, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर लगायतका मांग राख्दै राजापाले बिरोध प्रदर्शन गरेको थियो ।

बिरोध प्रदर्शनमा राजपाका नेता प्रदेश सांसद रमेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...