Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026

Tag: वीरगंज_महानगरपालिका

झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगंजकाे नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क औषधि र उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका...

जगरनाथपुर ढाटमा नियम विपरित कर असुली, ठेक्दारलाई कारवाही गर्न माग

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतकाे राजमार्गमा कर असुलीकाे नाममा ढाट ठेकेदारका कर्मचारीले बलजबरजस्ती अवैध असुली गर्दै आएकाेले कारवाहीकाे माग गर्दै महानगरपालिकामा उजरी परेकाे छ...

वीरगंजमा हैजा नियन्त्रण एकद्वार प्रणालीमार्फत, स्वास्थ्य मन्त्री वीरगंजमा

वीरगंज । हैजाको संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधि वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका...

केन्द्रीय सुरक्षा समिति बैठकः वीरगंजमा चिकित्सक टोली परिचालन गर्ने निर्णय 

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ । गृहमन्त्री...

वीरगंजमा हैजा समुदायस्तरमै फैलियो, महानगरकाे आपतकालीन नियंत्रण अभियान सुरू

वीरगंज । वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगंज महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाम अभियानमा जुटेको छ। शुक्रबार राति मुर्ली टोल (वडा नं....

वीरगंजमा हैजाको जोखिम बढेसँगै दुई दिन विद्यालय बन्द हुने

वीरगंज । पछिल्ला दिनमा हैजाको सङ्क्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकाले अत्यावश्यक सतर्कता स्वरूप विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी...

वीरगंजमा हैजाको बिरामी भेटिएपछि स्वास्थ्यकर्मीको टोलि परिचालन, सतर्कता अपनाउन अनुरोध

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। संक्रमणको जानकारी...

सिफारिस