Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

Tag: #प्रेस_विज्ञप्ती

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

वीरगंज उद्योग वाणिज्य संघद्वारा अनिवार्य एमआरपी व्यवस्था खारेज गर्न सरकारसँग माग

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले विदेशबाट आयात गरिने तथा नेपालबाट विदेशमा निर्यात गरिने सामानमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने सरकारी...

मुस्लिम जनसङ्ख्या सम्बन्धी दाबीप्रति विश्व हिन्दु महासंघको गम्भीर आपत्ति

काठमाडौं । नेपाल विश्व हिन्दु महासंघले काठमाडौंमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले गरेको वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार...

मधेस प्रदेशमा गैरसंवैधानिक मुख्यमन्त्री नियुक्तिविरुद्ध पाँच दलको संयुक्त प्रेस विज्ञप्ति

वीरगंज । मधेस प्रदेशमा गरिएको नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति पाँच राजनीतिक दलका जिल्ला नेताहरूले संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका छन्। जनता समाजवादी पार्टी (जसपा), जनमत...

सिफारिस