Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

Tag: #पत्रकार_महासंघ

देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै पत्रकार महासंघले धर्ना दिने

वीरगंज । नेपाल पत्रकार महासंघले सूचना तथा सरकारी विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न माग गर्दै थप दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको...

पत्रकार महासंघकाे कार्यालयमा गरिएको तालाबन्दीप्रति पर्सा शाखाको आपत्ति

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त गतिविधिलाई संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहार भएको जनाएको छ । शाखाका...

सदस्यता शुद्धीकरणको माग गर्दै पत्रकार महासंघ पर्सा शाखामा अनिश्चितकालीन तालाबन्दी

वीरगंज । सदस्यता शुद्धीकरणको माग राख्दै वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका...

जनकपुरमा पत्रकार महासंघको प्रादेशिक भवन शिलान्यास

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माण कार्यको शुक्रबार शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा...

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

पत्रकार आचारसंहिताबारे पर्सामा अनुशिक्षण, पेशागत मर्यादामा ध्यान दिन आग्रह

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यमका...

माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन पत्रकार महासंघ पर्साको लिखित आग्रह

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्वतमान अध्यक्ष अनुप तिवारीसँग माइनुटलगायतका संस्थागत कागजात तीन दिनभित्र उपलब्ध गराउन लिखित आग्रह गरेको छ । महासंघ पर्साका...

सिफारिस