Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

Tag: #काेराेना_भाइरस

मेडिकल कलेजले उपचार गर्न नमान्दा बिरामीकाे मृत्यु, कारवाही हुन्छ : सप्रजिअ

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन वीरगञ्जमा एक निजी अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप...

नेपाली कांग्रेसका नेता चाैरसियापनि काेराेना संक्रमित

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसिया पनि काेराेना संक्रमित भएका छन् । बिहिबार विहान थपिएका ४३ संक्रमित मध्ये ५६ वर्षीय नेता चौरसियामा...

वीरगंजमा गरिएकाे परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, बैंक कर्मचारी डाक्टर सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ३६...

जिप्रका पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने भएकाे छ । प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीकाे...

वीरगंजका सचेत युवाद्वारा एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमै फैलिएकाे भन्दै त्यसकाे रोकथाम तथा नियन्त्रणकाे लागि वीरगंजका सचेत युवाहरुले एसएमएसमार्फत मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराएका...

पर्सा र बारामा एकैदिन एक सय ३३ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा बुधबार एकै दिन अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेशालामा गरिएकाे परिक्षणमा बाराकाे सिमराका १७ जनासहित १ सय...

पाेखरियामा काेराेना संक्रमणबाट एक युवतीकाे मृत्यु

वीरगंज । पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वाकी १८ बर्षिय महिला...

सिफारिस