Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

जिप्रका पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने भएकाे छ । प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीकाे अध्यक्षमा बुधबार बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले जिल्लाकाे विभिन्न निजि अस्पतालहरुमा उपचारकाे लागि आएका बिरामीहरुलाई चेकजांच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेकाे भनी गुनासाे आउने गरेकाे सम्बन्धमा छलफल गरी जिल्लाका सबै अस्पतालहरुलाई आफ्नाे आफ्नाे अस्पतालहरुमा छुट्टै छुट्टै आइसाेलेसन वार्डकाे व्यवस्था गरी आफुकहाँ आएका बिरामीहरुकाे चेकजांच तथा उपचारकाे व्यवस्था मिलाउन लगाउने र काेभिड १९ भएकाे देखिएमा मात्र काेभिड अस्पतालमा रिफर गर्न लगाउने निर्णय गरेकाे सहयाक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयलले बिहिबार निजि अस्पतालहरुलाई एक सुचना नै गरी उक्त निर्णकाे बेवास्ता गरी बिरामीकाे स्वास्थ्यमा खेलवाड गरे प्रचलित कानुन बमाेजिम कारवाही गरिने जानकारी समेत गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...