Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

Tag: #आम_जनता_पार्टी

गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छ : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि युवाहरूको बलिदानप्रति बेवास्ता गरेको आरोप लगाउँदै तत्काल राजीनामा माग...

सरकार देशलाई निकास दिन असमर्थ : प्रभु साह

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार देशलाई निकास दिन नसक्ने दाबी गरेका छन्। शुक्रबार सिराहाको...

एमाले चुनावदेखि डरायो, देशलाई संकटतर्फ धकेल्दैछ : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीमाथि देशलाई दिशाहीन गन्तव्यतर्फ लैजान खोजेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा...

बिश्रामपुर गाउँपालिकामा आजपाको ८५ सदस्यीय गाउँ कमिटी गठन

वीरगंज । आम जनता पार्टी (आजपा) बारा जिल्लाको बिश्रामपुर गाउँपालिका कमिटी गठन गरिएको छ । पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार लक्षमन बिनकाे...

व्यवस्था परिवर्तनका लागि छठपछि आन्दोलनमा जाने आजपाको निर्णय

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदेश नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदबाबसहित निर्वाचनमा सहभागी हुने घोषणा गरेको छ। काठमाडौंको कमलादीस्थित...

जेन–जीको आन्दोलनलाई अनुहार परिवर्तनमा सीमित पार्ने सम्झौता अस्वीकार्य : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेन–जी पुस्ताको नेतृत्वमा भएको जन आन्दोलनलाई केवल नेतृत्वको अनुहार परिवर्तनमा सीमित गरी अघि बढ्ने...

युवाहरुलाई ललिपप दिएर झुक्याउने प्रयास अस्वीकार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जेन जी पुस्ताको अगुवाइमा भइरहेको जन आन्दोलनलाई नेतृत्वको “फेस चेन्ज” (सतही परिवर्तन) मा मात्र सीमित...

सिफारिस