Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

Tag: वीरगंज_महानगरपालिका

सुधीर पटेलको पक्षमा वीरगंजमा युवा भेला, चुनावी अभियान तीव्र बनाउने घोषणा

वीरगंज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एक समुहले वीरगंज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा युवा भेला आयोजना गरेको छ । शनिबार...

६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया अघि बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकामा विगत करिब ६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया पुनः अघि बढाइएको छ । आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५...

वीरगंजको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा महानगरको छापा, हुक्का र सुर्तीजन्य पदार्थ बरामद

वीरगंज । वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा आकस्मिक अनुगमन गरी ठूलो परिमाणमा अवैध हुक्का तथा...

वीरगंजका सरसफाइ कर्मचारीको आन्दोलन फिर्ता, वार्तापछि साँझदेखि काममा फर्किए

वीरगंज । वीरगंज महानगरपालिकाका सरसफाइ कर्मचारी र सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीबीचको विवाद आइतबार वार्तामार्फत समाधान भएको छ । दुवै पक्षबीच सहमति भएपछि...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

अत्यधिक गर्मीका कारण वीरगंजका सबै विद्यालय दुई दिन बन्द

वीरगंज । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले दुई दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय...

अत्यधिक गर्मीका कारण वीरगंजका विद्यालय ९:३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढ्दै गएपछि वीरगंज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समयावधि परिवर्तन गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी...

सिफारिस