Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

Tag: वीरगंज_महानगरपालिका

वीरगंजमा मसाज तथा स्पा सेन्टर अनुगमन, नाबालिक प्रयोग भएको भेटियो

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन अभियान सुरु गरेको छ । मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको गुनासो...

छपकैया पोखरी जोगाउने जफर सहित ४० जना सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–२ मा अवस्थित ऐतिहासिक छपकैया पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय अभियन्ता जफरुल मिया (जफर) लगायतका अगुवाहरूलाई वीरगंज महानगरपालिकाले सम्मान...

ड्राइपोर्ट–परवानीपुर सडकमा अव्यवस्थित कोइला डिपो: धुलो प्रदूषणले स्थानीय जनजीवन प्रभावित

वीरगंज । वीरगंजको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कोइला डिपोका कारण स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन् । ड्राइपोर्ट चोकदेखि परवानीपुर प्रहरी चौकीसम्म...

वीरगंज सडक विस्तार विवाद फेरि सर्वोच्चमा, कारण देखाऊ आदेश जारी

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारसम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । वीरगंजका मदन प्रसाद रौनियारसहित १९ जनाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

वीरगंजकाे मुख्य सडक विस्तारका लागि केन्द्रविन्दु निर्धारण मंगलबारदेखि, अन्योलता हट्ने अपेक्षा

वीरगंज । वीरगंजको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि सुरु हुने भएको छ। सोमबार वीरगंज महानगरपालिकामा बसेको सरोकारवालाहरूको...

वीरगंजकाे ड्राइपाेर्टसहित राजमार्ग र सहायक राजमार्गमा सवारी कर असुलीमा रोक

वीरगंज । वीरगंज महानगरपालिकाकाे राजमार्ग र सहायक राजमार्ग अन्तर्गतकाे सडकमा सवारी करको नाममा हुँदै आएको अवैध असुलीमा उच्च अदालतले रोक लगाएको छ। उच्च अदालत जनकपुरको...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सिफारिस