Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

Tag: #पाेखरिया नगरपालिका

क्वारेन्टाइनमा रहेकाहरुलाई योग अभ्यास प्रशिक्षण

वीरगंज । पोखरीया नगरपालिकाको आयुर्वेद शाखाले पोखरीयाको श्री जिल्ला उचाँगल रामदेव उच्च माविकाे क्वारेन्टाइनमा रहेका २६ जनालाई योग अभ्यास प्रशिक्षण तथा रोग प्रतिरोधात्मक क्षमता...

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकाद्वारा आज रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको छ । नगरपालिकाकाे आयुर्वेद शाखाद्वारा  वीरगञ्जस्थित कोरोना आइसाेलेसन हस्पिटलमा रहेका...

पाेखरियाका ५ स्वास्थ्यकर्मीसहित पर्साका थप १७ जनामा काेराेना संक्रमण

वीरगंज । पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा ३ महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि...

क्वारेन्टाईनमा डियुटी गर्न स्वास्थ्यकर्मीलाई समस्या

वीरगंज । पर्साको श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माविमा रहेको क्वारेन्टाईनमा रहेका दर्जनौ मानिसको हरकतले स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा डियुटी गर्न छोडने जनाएका छन् । क्वारेन्टाईनमा...

पाेखरिया बजार खाेलन पनि समय तालिका निर्धारण

पाेखरिया । पाेखरिया नगरपालिकाकाे नगर स्तरिय विपद् व्यवस्थापना समितिकाे बैठक आज सम्पन्न भएकाे छ । बैठकले पाेखरिया बजारमा रहेकाे पसलहरु खाेलने समय तालिका निर्धारण...

पाेखरियाकाे एक माेबाइल पसलमा चाेरी

पाेखरिया । पोखरीया नगरपालिकाकाे वडा नम्बर ४ पोखरिया बजारस्थित एक मोबाईल पसलमा चोरी भएको छ । श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माबि पोखरीयास्थित रहेकाे...

पाेखरिया नगरपालिकाकी एक किशाेरीमा काेराेना संक्रमण

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा पुन: एक जनामा काेराेना संक्रमण देखिएकाे छ । वडा नम्बर ६, श्रीसिया घर भएकी १५ बर्षकी किशोरीमा कोरोना संक्रमण...

सिफारिस