Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाकाे एक माेबाइल पसलमा चाेरी

spot_img
spot_img

पाेखरिया । पोखरीया नगरपालिकाकाे वडा नम्बर ४ पोखरिया बजारस्थित एक मोबाईल पसलमा चोरी भएको छ ।

श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माबि पोखरीयास्थित रहेकाे मोहन मोवाईल रिपेयरिंग सेन्टरमा बुधबार राती चाेरी भएकाे हाे । पसलकाे दिवाल फोडी ९ वटा मोवाईल, मोवाईलको खोल, चार्जर, बैट्री, हेडफोन सहित १ लाख मुल्य बराबरको चाेरी भएको पिडीतले जनाएका छन् ।

यसैगरी जेष्ठ २० गते सोही वडामा रहेको महालक्ष्मी होटलमा समेत चोरी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...