Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

क्वारेन्टाइनमा रहेकाहरुलाई योग अभ्यास प्रशिक्षण

spot_img
spot_img

वीरगंज । पोखरीया नगरपालिकाको आयुर्वेद शाखाले पोखरीयाको श्री जिल्ला उचाँगल रामदेव उच्च माविकाे क्वारेन्टाइनमा रहेका २६ जनालाई योग अभ्यास प्रशिक्षण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरिएको छ।

काेभिड १९ कोरोनाको रोकथामको लागि क्वारेन्टाइनमा रहेका व्यक्तिमा मानसिक तनाब तथा शारीरिक अस्वस्थता सिर्जना हुने सम्भावना रहेकोले उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा तन्दुरुस्ती राख्न योग तथा ध्यान अति जरुरी हुने तथा कोरोनाकाे संभावित संक्रमणलाई रोक्न रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिले विशेष भूमिका खेल्ने आयुर्वेद संयोजक डा रवीन्द्र कुमार यादवले जानकारी दिनु भयो।

कार्यक्रममा योग तथा ध्यानको प्रशिक्षण योग प्रशिक्षक धीरेन्द्र सिंहले दिनु भएको थियो । आयुर्वेद औषधिमा शक्ति प्राश, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, इम्युन केयर वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...