Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

अन्य

१२ नम्बर वडा पूर्ण खोप वडा घोषण

वीरगंज,३१ असार । वीरगंज महानगरपलिका वडा नम्बर १२ पूर्ण खोप वडा घोषण भएको छ ।स्थानिय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिब्द्धताको नाराका साथ...

बिन्दावासिनी गाउपालिकाद्वारा खानेपानी गुणस्तरिय चेकजाच शुरु

वीरगंज,२५ असार । पर्साको बिन्दावासिनी गाउपालिकाद्वारा खानेपानी गुणस्तरिय चेकजाच शुरु गरेको छ । गाउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ५ दिने खानेपानी गुणस्तरिय चेकजाचमा ५३ जनाको पानी...

गर्भवति महिलाहरुलाई सरसफाई सम्बन्धी तालिम तथा हाईजेनिक किट बितरण

वीरगंज,२४ जेठ । पर्साको सखुवाप्रसौनी गाउपालिकाको वडानम्बर ५ महुअवनमा शुक्रबार एक कार्यक्रमका बिच गर्भवति महिलाहरुको सरसफाई स्याहार सम्बन्धी तालिम तथा हाईजेनिक किट बितरण गरिएको छ...

वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न

वीरगंज,२४ जेठ । पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टि मा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष किरण...

बहुदरमाईमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगन्ज, २८ वैशाख । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगन्जको आयोजनामा बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरियामा महिलाहरुमा हुने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर...

आँधी प्रभावितलाई ‘डिग्निटि किट’ वितरण

वीरगंज,१५ बैशाख । आँधी प्रभावितलाई ‘डिग्निटि किट’ मिस नेपाल शृङखला खतिवडाले हस्तान्तरण गरेकी छिन् । गत चैत १७ गते आइतबार आएको आँधी प्रभावित महिला तथा किशोरीलाई...

सखुवा प्रसौनीमा कुष्टरोग निवारण अभियान सम्पन्न

वीरगन्ज, १३ बैशाख । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा संचालित कुष्टरोग निवारण अभियान सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बैशाख ८ देखी...

सिफारिस