Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसौनीमा कुष्टरोग निवारण अभियान सम्पन्न

spot_img
spot_img

वीरगन्ज, १३ बैशाख ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा संचालित कुष्टरोग निवारण अभियान सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बैशाख ८ देखी सुरु भएको कुष्टरोग खोजी गर्ने कार्य शुक्रबार सम्पन्न भएको हो ।

कुष्टरोग निवारण अभियान अन्तर्गत गाउँपालिकाको सबै वडामा संचालित कुष्टरोज खोजी गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य संयोजक समेत रहेका सुचना अधिकारी राजेश प्रसाद रौनियारले वताए ।

गाउँपालिकाको ६ वटा वडामा ३६ जना कुष्टरोगी खोजी टोली परिचालन भएको थियो । ५ दिनको खोजी टोली अभियानमा ४ जना नयाँ कुष्टरोगी पत्ता लागेको स्वास्थ्य संयोजक रौनियारले जानकारी गराए । जसमा एक सर्ने खालको र ३ नसर्ने खालको रहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...