Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

गर्भवति महिलाहरुलाई सरसफाई सम्बन्धी तालिम तथा हाईजेनिक किट बितरण

spot_img
spot_img

वीरगंज,२४ जेठ ।
पर्साको सखुवाप्रसौनी गाउपालिकाको वडानम्बर ५ महुअवनमा शुक्रबार एक कार्यक्रमका बिच गर्भवति महिलाहरुको सरसफाई स्याहार सम्बन्धी तालिम तथा हाईजेनिक किट बितरण गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत आज भएको १ दिने तालिममा ७५ जना गर्भवति महिलाहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई गाउपालिका अध्यक्ष प्रदिप जयसवालले सरसफाई हाईजेनिक किट बितरण गर्नु भएको थियो भने सहभागीहरुलाई स्वास्थ्य संयोजक राजेश रौनियारले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीको बिशेष उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...