Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

बिन्दावासिनी गाउपालिकाद्वारा खानेपानी गुणस्तरिय चेकजाच शुरु

spot_img
spot_img

वीरगंज,२५ असार ।
पर्साको बिन्दावासिनी गाउपालिकाद्वारा खानेपानी गुणस्तरिय चेकजाच शुरु गरेको छ । गाउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ५ दिने खानेपानी गुणस्तरिय चेकजाचमा ५३ जनाको पानी चेकजाच सम्पन भएको छ । जिल्ला स्वास्थ्यकेन्द्र पर्साको सहयोगमा शुरु गरिएको छ ।

जाचमा पिएच, टरबिडीटीए, ई कोलीब्याकटेरिया जाच गरिएको स्वास्थ्यकर्मी सोनालाल चौरसियाले जनाएका छन । गाउपालिका अध्यक्ष श्रीलाल साह कानु र उपाध्यक्ष किरण देवी गुप्ताको रोहब्बरमा बुधवार १० जनाको पानी परिक्षण गरिएको हो । जिल्ला स्वास्थ्य केन्द्र पर्साका लैबटेक्नेसियन रामबिश्वास साहले गर्नु भएको खानेपानी गुणस्तरिय चेकजाचमा समान्य कुरा भेटिएको बताए । खानेपानी गुणस्तरिय चेकजाचमा १८ घण्टा पछि बृस्तरित जानकारी आउने बताउनु भयो । वडानम्बर १ देखी ५ सम्मका ५३ घरदुरीलाई सेमपलको रुपमा जाच गरिएको स्वास्थ्यकर्मी राजेश्वर प्रसाद चौरसियाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...