Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

१२ नम्बर वडा पूर्ण खोप वडा घोषण

spot_img
spot_img

वीरगंज,३१ असार ।
वीरगंज महानगरपलिका वडा नम्बर १२ पूर्ण खोप वडा घोषण भएको छ ।स्थानिय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिब्द्धताको नाराका साथ मंगलबार महानगरपलिका वडा नम्बर १२ पूर्ण खोप वडा घोषण गरिएको हो । वीरगंज महानगरपलिका वडा नम्बर १२ का नगर स्वास्थ्य केन्द्र मुर्लीको आयोजनामा गरीएको छ ।

महानगरपलिका वडा नं १२ का अध्यक्ष रामदरस कुशुवाहको सभापतितवमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि महानगरकी उप मेयर शान्त्र्ती कार्की पान्समा दियो बाली उद्धघाटन गरेकी थिन् ।

पूर्ण खोप वडा घोषण हाल सम्म ४ वटा वडा भईसकेको कार्कीले जानकारी गराउदै भन्नि यो घोषण हामीहरुका लागी सराहनीय कार्य भएको बताईन ।यसै गरी पूर्ण खोप सुनिश्चिता गर्ने कार्यविधि निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी १५ देखी २३ महिना सम्मका सवै बालबालिकाहरुको दुई वर्षको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता गरीएको हुदाँ वडा नं १२ पूर्ण खोप पाएकोमा पूर्ण खोपको अवस्था भविष्यमा पनि कायम राख्ने प्रतिवद्धतामा हास्ताक्षर गरीएको छ ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय पर्साका प्रमुख राजकिशोर पाण्डीत,महानगरपालिकाका स्वास्थ्य प्रमुख अरुण कुमार महतो,स्थानीय नावी अख्तर,स्यामसेवीका तथा नपस लगाएतको सहभागीता थियो ।कार्यक्रमको सहजिकरण घनश्याम गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...