वीरगंज, २० चैत ।
ंपूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भिषण हावाहुरी आएको चौथो दिन बुधबार प्रभावित क्षेत्र पुगेका छन । आइतबार...
वीरगंज, २० चैत्र ।
हावाहुरीबाट प्रभावित बाराका पिडितहरुलाई मधेशी एसोसिएसन ईन अमेरिका (मा) ले राहत वितरण गरेको छ । फेटागाउँपालिकाको भलुवही, भरवलिया, पुरैनिया र प्रसौनी...
वीरगंज,१७ चैत ।
नारायणी अस्पतालका डा. सचितानन्द यादवको कुटाइबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार भएको छ । सुनिताको माइती घर बारा पारवानीपुर गा.पा वडा ५...
वीरगंज,१६ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साले २४ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।शनिवार विहान वीरगंजको बसपार्कबाट पक्राउ गरेको हो...
वीरगंज,७ चैत ।
तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ । जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको...
वीरगंज,६ चैत ।
वीरगंज स्थित रहेको मानव सेवा आश्रामलाई प्रदेश नं.२ का सरकारको तर्फवाट रु ५ लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।मान्सीक सन्तुलन गुमाएका...
बारा,५ चैत ।
होलीलाई मर्या्दित, सुरक्षित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली निकालीएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा ¥र्याली निकालिएको...