Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

महिला पत्रकारका लागी दुई दिने लैङ्गिक समता र सुरक्षा तालिम सुरु

spot_img
spot_img

वीरगंज,२३ जेठ ।
महिला पत्रकारका लागी दुई दिने लैङ्गिक समता र सुरक्षा तालिम सुरु भएको छ । वीरगंजमा I.F.J को सहयोग र नेपाल प्रेस युनियन पर्साको आयोजनामा दुई दिने लैङ्गिक समता र सुरक्षा तालिम आज विहिवार देखि सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहानले व्यानरमा लेखिएको विषयला पढी उद्धघाटन गनु भएका हो। उद्धघाटन कार्यक्रममा बोलदै चौहानले विगतको दिनलाई सम्झिदै भने पत्रकारीता क्षेत्रमा महिला पत्रकारको वृधि भएको छ र आफुहरुलाई खुशि लागेको छ ।

तर महिला पत्रकारहरुलाई यस क्षेत्रमा टिकाउन सहज नरहेको र धेरै चुनैतिहरु रहेको बताउनु भयो र महिला पत्रकारहरु पेशालाई जोगाउन आ आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा जोड दिनुभयो ।महिलाहरुका लागी यस क्षेत्रमा औसर रहेको तथा त्यसता औसरलाई सदयुपयोगका लागी आफुमा क्षमता हुनु पर्ने बताए ।

पत्रकारीता क्षेत्रमा महिलाहरुले नाम र दाम कमाउन सकने बताए । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापत्तितवमा संचालीत कार्यक्रममा वष्ठि पत्रकार चन्द्रकिशोर झा,प्रशिक्षक र पत्रकार महासंघ प्रदेश नं २ का उपाध्याक्ष रिन्कु गाइत्री मिश्रा,प्रशिक्षक विविसि पर्सा सम्वदाता माधुरी महतो,वीरगंज महानगरपालिकाका उपमेयार शान्क्ती कार्की,पटेर्वा सुगौलीका उपध्याक्ष ममता महतो,नेपाल पत्रकार महासंघ पर्साका अध्याक्ष श्याम बन्जारा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...