Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

समाज

नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा प्रभातफेरी

वीरगंज, १४ बैशाख । नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा शनिवार वीरगंजमा प्रभातफेरी निकालिएको छ । नेपाल राष्ट्रा बैंक वीरगंजद्वारा वित्तीय सचेतनामुल प्रभात फेरी...

पत्रकारमाथि दुव्र्यवहार गर्ने चिकित्सकलाई कारवाहीको माग

बिरगंज,११ बैशाख । नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि अस्पतालमा कार्यरत चिकित्सक राकेश साहले दुव्र्यवहार गरेका छन् । अस्पतालमा भएको अनियमितताका बारेमा छानविन...

सञ्चारकर्मीमाथि अस्पतालका चिकित्सकले गरे दुव्र्यहार

वीरगन्ज (पर्सा), ११ वैशाख । नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली छापा परेको थियो । अनुसन्धानको लागि आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको...

किशोरी तथा महिलालाई लक्षीत गरी संचालित एक महिने व्युटिसियन तालिम सम्पन्न

वीरगंज, १० बैशाख । पर्सा जिल्लाको पटेर्वा सुगैली गाउँपालिकामा किशोरी तथा महिलालाई लक्षीत गरी संचालित एक महिलने व्युटिसियन तालिम सम्पन्न भएको छ । पटेर्वा सुगौली...

वीरगंजमा महिना नपुग्दै एक महिलाले एकै पटक जन्माइन् चार सन्तान

वीरगंज,१० बैशाख । वीरगंजमा महिना नपुग्दै एक महिलाले चार वाटा सन्तान जन्माएकी छिन् । नजमा खातुनले एकै पटकमा चार वटा सन्तान जन्माएकी वीरगंज हेल्थ केयर...

सडक छेउमा रोकेर राखिएका दुई बसमा आगजनी

वीरगंज ,१० बैशाख । वीरगंज स्थित बाइपास सडक खणडमा सोमबार राति दुईवटा बसमा आगजनी भएको छ । बाइपासमा सडक खणडमा रहेको सडक छेउमा रोकेर राखिएका...

शिक्षकहरुको क्षमता अभिबृद्धिमा जोडदिन नगर प्रमुख सरावगीको अनुरोध

वीरगन्ज, ९ बैशाख। वीरगन्ज महागरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आवश्यकता अनुसार शिक्षक संगै बालबालिकाको आवश्यकता पुरा गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अमेरिकी...

सिफारिस