Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

समाज

वीरगंज कारागारमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन स्थापना

वीरगंज । रेडक्र्स पर्साले वीरगंज कारागारमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन स्थापना गरेकाे छ ।    नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्वतयारी...

लायन्स क्लबद्वारा प्रसौनी बिर्तामा राहत बितरण

वीरगंज । लायन्स क्लब अफ वीरगंज आर्दशनगरको सहयोगमा आज वीरगंज २३ प्रसौनी बिर्तामा राहत बितरण गरिएको छ । संचारकर्मी बिक्की नेपालको बिशेष पहल र लायन्स...

नारायणी एमएमका ५ सहित थप ९३ जना काेराेना मुक्त

वीरगंज । पर्सामा थप ९३ जना काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । शनिबार विहान विभिन्न उमेर समुहका ९३ जना कोरोना निकाे...

परवानिपुरमा ५ महिलासहित १७५ जनाद्वारा रक्तदान

वीरगंज । बाराकाे परवानिपुर गाउँपालिकामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परवानिपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा ५ महिलासहित...

रेडक्रसकाे ५८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

वीरगंज । नेपाल रेडक्र्स साेसाइटीकाे ५८ औं स्थापना दिवसकाे अवसरमा पर्सा शाखाले विभिन्न कार्यक्रम गरि मनाएको छ । कोरोना महामारिले गर्दा राज्य पुरै त्रासमा रहेको...

वीरगंजमा पांच जनाले गरे “प्लाज्मा दान”

वीरगंज । वीरगञ्जमा प्लाज्मा थेरापीका लागि ‘प्लाज्मा दान’ कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल चिकित्सक संघ नारायणीको कार्यालयमा आयोजित कार्यक्रममा ५ जनाले ‘प्लाज्मा दान’...

विद्यालयहरुमा खुट्टाबा संचालन हुने हेण्ड वासिङ सेट जडान

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्साकाले ३ वटा विद्यालयमा खुट्टाबाट संचालन हुने हेण्ड वासिङ सेट जडान गरेकाे छ । युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्व...

सिफारिस