Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंज कारागारमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन स्थापना

spot_img
spot_img
वीरगंज । रेडक्र्स पर्साले वीरगंज कारागारमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन स्थापना गरेकाे छ । 
 
नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कारागारमा मेसिन स्थापना गरिएकाे छ । काेराेना संक्रमणलाई ध्यानमा राखी एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन कारगारका हेल्थ असिस्टेन्ट दिपक यादवलाई रेडक्रस पर्सा शाखाका राजन श्रीवास्तव र अजय यादवद्वारा हस्तान्तरण गरिएको हाे ।
 
कैदी बन्दीहरुसंग भेटन आउने आफन्तहरुकाे स्वास्थ्यकाे ख्याल गरी मेसिन हस्तान्तरण गरिएकाे रेडक्रसका राजन श्रीवास्तवले वताए । साे मेसिन कारागारमा कैदीबन्दीहरुसंग भेटन आउने आफन्तहरुकाे स्थापना गरिएकाे उनले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...