Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

परवानिपुरमा ५ महिलासहित १७५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे परवानिपुर गाउँपालिकामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परवानिपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा ५ महिलासहित १७५ जनाले रक्तदान गरेका छन् ।

परवानीपुर बजारस्थित हबिब मार्केटमा भएकाे कार्यक्रममा राजेश यादव, मनोज सराफ, बिष्णु यादव, रबि यादव, निरन्जन सराफ, रन्जु यादव, तारा देबी लगायकाका एक सय ७५ जनाले रक्तदान गरेकाे स्थानिय प्रेमनारायण यादवले जानकारी दिए । 

उक्त कार्यक्रममा देव नारायण चौधरी, सोचन यादव, मोबिन आलम, राम क्षेत्री, अस्लम आलम, बेराहिम मियाँ, इम्तियाज आलम लगायतकाे उपस्थिती रहेकाे थियो ।

काेराेना महामारीकाे समयमा भएकाे रक्त अभाव परिपुर्ति गर्न वृहत रक्तदान कार्यक्रम गरिएकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...