Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

प्रदेश

जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै

वीरगंज,७ चैत । तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ । जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको...

होली पर्वकालागी चैत ७ र ८ सार्वजनिक विदा

जनकपुर,६ चैत । मधेशमा मनाईने होली पर्वकालागी दुई दिन सार्वजनिक विदा दिएको छ । प्रदेश नं. २ का सरकारले भोली र पर्सी मधेसमा मनाइने होली...

होली पर्वलाई मर्या्दित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली

बारा,५ चैत । होलीलाई मर्या्दित, सुरक्षित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली निकालीएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा ¥र्याली निकालिएको...

होली पर्वको रौनक विस्तारै हराउन थाले

चैत्र ४ पर्सा वीरगंजवाट महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिद्वारा होली मिलन समारोह समपन्न गरेको छ । सोमबार मध्य नेपाल मिडिया प्रालिका कविता खड्काको...

विभेद रहित समाज निर्माणका लागि परेको – मन्त्री सोनल

वीरगंज,०४ चैत । प्रदेश २ का भौतिक पूर्वधार तथा योजना मन्त्री जितेन्द्र सोनलले न्याय संगत, विभेद रहित समाज निर्माणका लागि परेको बताएका छन् । उनले...

राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता प्रदेश नं. २ का बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई सम्मान

वीरगंज, १९ फाल्गुन । ग्लोबल बिजनेस कालेज बिरगंज पर्साको आयोजनामा आज ८ औ राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता २०७५ मा प्रदेश नम्बर २ का  बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई...

फोटो पत्रकार महासंघ प्रदेश नं. २ को संयोजकमा राम सर्राफ सर्वसम्मत

जनकपुर, १४ फागुन । नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ को संयोजकमा वीरगंजका फोटो पत्रकार राम सर्राफ सर्वसम्मत चयन भएका छन । मंगलबार जनकपुरमा...

सिफारिस