Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

होली पर्वकालागी चैत ७ र ८ सार्वजनिक विदा

spot_img
spot_img

जनकपुर,६ चैत ।
मधेशमा मनाईने होली पर्वकालागी दुई दिन सार्वजनिक विदा दिएको छ । प्रदेश नं. २ का सरकारले भोली र पर्सी मधेसमा मनाइने होली पर्वको लागि दुईदिन सार्वजनिक विदा घोषणा गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलले चैत ७ र ८ सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । हिमाली र पहाडी जिल्लामा बुधवार होली पर्व हर्सोल्लासपूर्वक मनाईदै छ ।
होली पर्वको अवसरमा प्रदेश २ सरकारले शुभकामना समेत व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...