Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

होली पर्वलाई मर्या्दित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली

spot_img
spot_img

बारा,५ चैत ।
होलीलाई मर्या्दित, सुरक्षित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली निकालीएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा ¥र्याली निकालिएको हो ।
सिमरा ईलाका प्र्रहरी कार्यालयबाट निस्किएको ¥र्याली बजार परिक्रमा गरी सिमरा चोकमा कोणसभामा परिणंत भएको थियो ।कोणसभामा बोल्दै सरोकारवालाहरुले सभ्य रुपमा होलि खेल्नुपर्नेमा जोड दिएका थिए । ¥यालीमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवीहरुको सहभागी रहेको थियो । सहभागिहरुले कुनैपनि व्यक्तिलाई मन्जुरी विना रंग नलगाऔं, सभ्य र शिष्ट व्यवहार गरौं, नशालु पदार्थ सेवन नगरौं, दुर्घटनाबाट बचौं, होली पर्व सभ्य सुरक्षित बनाऔं जस्ता सचेतनामुलक नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
यो होली पर्व रंगहरुको पर्व रहेको अवसरमा शुभकामना आदान प्रदान गर्दे एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गर्दे सभ्य रुपमा होलि खेल्न सबैलाई आग्रह समेत गरिएको थियो । कार्यक्रमका व्यवस्थापन क्याम्प सिमराले गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...