Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

समाचार

नेकपा (एस) पर्साद्वारा सिडियाे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । नेकपा (एकिकृत समाजवादी) पार्टी पर्साले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारवाहीको माग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई...

नीति तथा कार्यक्रममा वीरगंज चिनी कारखानालाई छुटाइएकाेप्रति सांसद यादवकाे आपत्ति

वीरगंज । वीरगंज चिनी कारखाना सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा छुटाइएकोप्रति पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले आपत्ती जनाएका...

सामुदायिक विद्यालयमा मेयर सिंहको आकस्मिक अनुगमन

वीरगंज । वीरगंजकाे श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् । विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका...

औषधि तथा बिक्रि प्रतिनिधि संघकाे निर्वाचनमा गाेसाइ नेतृत्वकाे प्यानल विजयी

वीरगंज । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ वीरगंज इकाईकाे निर्वाचनमा राम गाेसाइ नेतृत्वकाे प्यानल विजयी भएकाे छ । वीरगंज १४ स्थित पिपरा धर्मशालामा...

जगरनाथपुरकाे दुई विद्यालयमा प्ले स्टेशन जडान

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले बालबालिकाहरुकाे लागि विद्यालय खेल्ने पूर्वधारकाे जडान गरेकाे छ । गाउँपालिकाले बालबिकास कक्षा बालबालिकाहरुकाे लागि दुई विद्यालयमा एफाेर प्ले स्टेशन...

इप्रका छपकैयाकाे कार्यक्रममा सय जनाद्वारा रक्तदान

वीरगंज । ईलाका प्रहरी कार्यालय छपकैयाकाे आयोजनामा शनिबार वीरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक...

पकहाँ मैनपुरकाे न्यायिक समितिकाे जिल्ला न्यायधिशद्वारा निरिक्षण

वीरगंज । पर्सा जिल्ला अदालत वीरगंजका न्यायधिश पुरुषोतम नेपालसहितकाे टाेलीले शनिबार पर्साको पकहाँ मैनपुर गाउँपालिकाका न्यायीक समितीको काम कारवाहीकाे निरिक्षण गरेकाे छ । निरिक्षण टाेलीले...

सिफारिस