Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

जगरनाथपुरकाे दुई विद्यालयमा प्ले स्टेशन जडान

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले बालबालिकाहरुकाे लागि विद्यालय खेल्ने पूर्वधारकाे जडान गरेकाे छ । गाउँपालिकाले बालबिकास कक्षा बालबालिकाहरुकाे लागि दुई विद्यालयमा एफाेर प्ले स्टेशन जडान गरेकाे हाे ।  

गाउँपालिका अन्तर्गतका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसीहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठीमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । समता रणनितिक कार्यक्रम अन्तर्गत गाउँपालिकाका दुई विद्यालयका बालबिकास र प्राथमिक तहका बालबालिकाहरुकाे लागि प्ले स्टेशन जडान गरिएकाे उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे निर्देशनमा विद्यालयहरुमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा...

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...