Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

समाचार

साहिब दरबारकाे आयाेजनामा निशुल्क आँखा शिविर

वीरगंज । वीरगंजकाे विर्तास्थित त्रिजुद्ध माविमा ५ दिने नि:शुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ । वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग...

ठोरीमा आतंक मच्चाएकाे पाटे बाघ नियन्त्रणमा

वीरगंज । पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरीको बाघामोर्चा छघरेलगायत ठाउँमा बाघले आक्रमण गरी पशु चौपाया मार्ने र मान्छेहरुलाई...

वीरगंज संजालकाे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज संजालकाे पांचाै बार्षिकाेत्सव शनिबार सम्पन्न भएकाे छ । युवाहरुको संजालद्वारा संचालित वीरगंज संजाल डट कमको पाँचाै बार्षिकाेत्सव, वीरगंज संजाल सप्ताहिक पत्रिकाको...

नेपालका लागि नेपाली पार्टीकाे कार्यक्रममा ७० जनाद्वारा रक्तदान

वीरगंज । नेपालका लागी नेपाली पार्टी पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित चौकमा भएकाे कार्यक्रममा ७० जनाले रक्तदान...

जगरनाथपुरमा एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा शनिबार नेकपा एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमाले जगरनाथपुर गाउँपालिका अध्यक्ष तबरेज अन्सारीकाे अध्यक्षतामा भएकाे...

वीरगंज बनाउन सबैको साथ आवश्यक : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् । लायन्स क्लब अफ इन्टरनेशनलको आयोजनामा शुक्रबार...

कालोबजारीको आरोपमा बहुदरमाईका साह पक्राउ

वीरगंज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्साकाे बहुदरमाई नगरपालिकाबाट एक जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बहुदरमाई नगरपालिका वडा नं. ४...

सिफारिस