Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेपालका लागि नेपाली पार्टीकाे कार्यक्रममा ७० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपालका लागी नेपाली पार्टी पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित चौकमा भएकाे कार्यक्रममा ७० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन रक्तदान गरेर पार्टीका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराजले गरेका थिए ।

साे कार्यक्रममा अंकित शाक्य, रबी मिश्रा, पुस्कर तिवारी, रितेश गुप्ता, राकेश साह,  प्रणय सिन्हा, अनिल कुर्मी, आनन्द सिंह, पारस द्विवेदी, रोहित पटेल, संदीप पटेल, धीरेन्द्र यादव, सुबास पटेल, रामाबाबू अधिकारी, महमद रियाज, सागिर अंसारी, चन्द्रकांत पासवान, जितेन्द्र चौधरी संतोष कुशवाहा, विकास पटेल, अरविंद चौधरी, उमेश साह, विनय साह, संजीव कांत झा, कृष्ण कांत झा, दीपु गिरी, अग्नी प्रसाद भुसाल, राजाबाबू चौरसिया लगायतले रक्तदान गरेका हुन् ।

पार्टीका केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराजकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पार्टीका सचिव तुलसी पौडेल, प्रवक्ता अग्नी प्रसाद भुसाल, केन्द्रीय सदस्य बिनोद कुर्मी, पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह-सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस द्विवेदी, प्रबक्ता डा. विकास पटेल, मधेस प्रदेश सदस्य विभा साह, पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...