Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026

समाचार

सनलाइट क्याम्पसमा फूड फेस्टिभल सम्पन्न

दिपु बर्णवाल/ वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा रहेको सनलाइट क्याम्पसमा बुधबार फुड फेस्टिभल सम्पन्न भएकाे छ । क्याम्पसमा अध्यानरत विद्यार्थीहरुले आयाेजना गरेकाे...

अमरपट्टी र मधवलमा महिला हिंसा सम्बन्धी  जनचेतना मुलक कार्यक्रम

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.-४ अमरपट्टी र मधवलमा मंगलबारदेखि महिला हिंसा सम्बन्धी ६ दिने जनचेतना मुलक कार्यक्रम सुरु भएकाे छ । अमरपट्टी...

बहुदरमाईका शिक्षकहरु विद्यालय बन्द गरेर सिडिओलाई साँचाे बुझाए

वीरगंज । सात महिना सम्म तलब नपाएपछि पर्साको बहुदरमाई नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरेर प्रमुख जिल्ला अधिकारीलाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक...

नेशनल मेडिकल कलेजका नयाँ विद्यार्थीहरुकाे स्वागत तथा अभिमुखकरण

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको...

पर्सामा श्रमजीवी पत्रकार संघ गठन

वीरगंज । पर्सामा श्रमजीवी पत्रकार संघ गठन भएकाे छ । प्रतिक दैनिकका समाचार सम्पादक आरके पटेलकाे अध्यक्षतामा श्रमजीवी पत्रकार संघ नेपाल पर्सा गठन भएकाे...

प्रसाैनी र माधाेपुरका दलित समुदायलाई भाँडा बर्तन वितरण

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ प्रसाैनी र माधाेपुरका दलित समुदायलाई आइतबार भाँडा बर्तन वितरण गरिएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे सहयाेगमा वडाकाे...

निवृत्तभरण कोषमा सहभागी गराउने व्यवस्थाको पेनशन बञ्चित शिक्षकहरुद्वारा विरोध

वीरगंज । नेपाल सरकारले जारी गरेको अध्यादेशमा शिक्षकलाई योगदानमा आधारित निवृत्तभरण कोषमा सहभागी गराउने व्यवस्था खारेज गर्न माग गरेको छ । पेन्सन बञ्चित शिक्षक...

सिफारिस